सुनसरी जिल्ला कार्यसमिति
किरात राई कर्मचारी मन्च, जिल्ला कार्य समिति, पाँचथरको मिति २०८३ भाद्र १० गते सम्पन्न जिल्ला सम्मेलन वाट निर्वाचित पदाधिकारीहरू
अध्यक्ष -राजकुमारी राई
उपाध्यक्ष -दिपेन राई
सचिव -रुपन बहादुर राई
सह सचिव -शोभा राई
कोषाध्यक्ष -सन्तोष राई
सदस्य -असोक राई
सदस्य -चन्द्र प्रकाश राई
सदस्य -मुना राई
सदस्य -दिलिप राई
सदस्य -धजेन्द्र राई
सदस्य -टेक बहादुर चाम्लिङ राई
————————–
उक्त जिल्ला अधिवेशनमा किरात राई यायोक्खाका जिल्ला अध्यक्ष श्री गणेश साङपाङ राई र सचिव श्री शान्ती राईसहितको उपस्थिति रहेको थियो।
