किरात राई कर्मचारीहरुको तथ्यांक
नेपालको सार्वजनिक प्रशासनमा निजामती, सुरक्षा, सार्वजनिक संस्थान, प्रदेश तथा स्थानीय सेवालगायत विभिन्न सरकारी सेवाहरू किरात राई कर्मचारीहरुको विवरण संकलन गरि दस्तावेजीकरण गर्न उदेश्यले किरात राई कर्मचारी मंचले यो Google Form तयार पारेको हो। नेपालको सार्वजनिक प्रशासनमा किरात राई कर्मचारीहरुको उपस्थिति कुन क्षेत्रमा कति रहेको छ बुझ्नु हाम्रो उदेश्य रहेको छ ।
