काठमाडौं जिल्ला कार्यसमिति

किरात राई कर्मचारी मन्च, जिल्ला कार्य समिति, काठमाडौंको निर्वाचित पदाधिकारीहरू!

१. अध्यक्ष: लक्ष्मण राई
२. उपाध्यक्ष: तारा बहादुर राई
३. सचिव: सन्तोष राई
४. सहसचिव: अनुका राई
५. कोषाध्यक्ष: अस्मिता राई
६. सदस्य: निना राई
७. सदस्य: नितेश राई
८. सदस्य: प्रकाश राई
९. सदस्य: मुमिहाङ राई
१०. सदस्य: एक बहादुर राई
११. सदस्य: समेला राई
यस कार्यक्रम निवर्तमान केन्द्रीय अध्यक्ष खिल राज राईको प्रमुख अतिथि र निवर्तमान जिल्ला कार्य समितिका अध्यक्ष अरुण राईको सभापतित्वमा सम्पन्न भएको थियो।
kathmandu committee
सामुहिक तस्विर
Kathmandu Committe meeting