उदयपुर जिल्ला कार्यसमिति
किरात राई कर्मचारी मन्च, जिल्ला कार्य समिति, उदयपुरको २०८३ श्रावन १७ गते आइतबार सम्पन निर्वाचनमा निर्वाचित पदाधिकारीहरू
१. अध्यक्ष: छबित्रा राई
२. उपाध्यक्ष: पुष्पराज राई
३. सचिव: भक्त कुमार राई
४. सहसचिव: लोक बहादुर राई
५. कोषाध्यक्ष: शसिका राई
६. सदस्य: रत्न कुमारी राई
७. सदस्य: वविन राई
८. सदस्य: भिमा राई
९. सदस्य: राज कुमार राई
१०. सदस्य: आशिष राई
११. सदस्य: विन्दा राई
१२. सदस्य: सरोज राई
१३. सदस्य: दिल कुमारी राई
१४. सदस्य: ज्ञानेन्द्र राई
————————–
यस कार्यक्रम किरात राई यायोक्खा, जिल्ला कार्य समितिको अध्यक्ष गंगा राई, निवर्तमान केन्द्रीय सदस्य तारा देवी राई, सल्लाहकार भक्त बहादुर राईको उपस्थिति र निवर्तमान जिल्ला कार्य समितिका अध्यक्ष विश्व जित राईको सभापतित्वमा सम्पन्न भएको थियो।


